Loving nepal news

Sunday, April 4, 2010

नेपालको लगातार तेस्रो बिजय

काठमाडौं, २१ चैत्र (दैनिकी)

एसीसी एलार्इट कप क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलार्इ ७ विकेटले पराजित गर्दै लगातार तेस्रो बिजयी हासिल गरेको छ। पहिला ब्याटिङ्ग गरेको सिंगापुरको टोलीले ४८ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएर थियो । नेपालले सो लक्ष ४३.२ ओभरमा ३ विकेट मात्र गुमाएर पार गरेको थियो।

पहिला ब्याटिङ्ग गरेको सिंगापुरका लागि फिलिप्सले ४०, मुनिसले ३१, बुध्दिकाले ३६ तथा चेतनले ३२ रन बनाएको थियो। २१६ रनको लक्ष्यलाई पछेयाएको नेपालले सो लक्ष ४३.२ ओभरमा ३ विकेट मात्र गुमाएर पार गरेको थियो। नेपालको तर्फबाट महेश क्षेत्रीले ७७ तथा अनिल मन्डलले ८०

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks