Loving nepal news

Thursday, April 1, 2010

महानायक राजेश हमाल विवाह बन्धनमा


सोमबार दक्षिणकाली मन्दिरमा

काठमाडौं, १९ चैत (दैनिकी)

महानायक राजेश हमालले विहे गरेका छन्। गत सोमबार दक्षिणकाली मन्दिरमा उनका निकट साथीहरुसँगै मन्दिर गइ उनकी प्रेमीकासँग लगन गाँठोमा बाँधिएको एक शुत्रले जनाएको छ। शुत्रका अनुसार उनको विवाह सामान्य रुपमा टिका टालो लगाएर सम्पन्न भएको थियो। विवाहमा उनका मिल्ने केही साथीहरु र दुलही तथा दुलहीका आमा बुबाको उपस्थिति रहेको जनाइएको छ।
राजेश हमालको बिहे संगै निकै धेरै नेपाली केटीहरूको मनमा चीरा परेको छ। उनका प्रशंसकहरू भने ढिलै भए पनि यस बिहेबाट खुशी रहेका छन्।

यो समाचार २०६६-१२-१९ तदनुसार २०१०-०४-०१ को लागी बिशेष सम्बबाददाताबाट प्राप्त भएको हो।

1 comment:

  1. K ho Yar Yesto Confuse ma ta naparau yar I am his Best friend i used to continue meet . it is not possible.

    ReplyDelete

Giv your valuable time to comment here!
Thanks