काठमाडौं, १८ चैत्र (दैनिकी)
बलिउड अभिनेत्री कैटरिना कैफ चलचित्र तीस मार खांको छाँयाकंनका बेला घार्इते भएकी छिन्। यस चलचित्रका लागि कैटरिना कैफ तथा अक्षय कुमार बीच एक रोमांटिक गितको छाँयाकंन भर्इरहेको समयमा उक्त घट्ना घटेको थियो। यस रोमांटिक गितको छाँयाकंन वर्षाको दृष्यमा चारै तर्फ पानी नै पानी राखेर भएको थियो। गितको छाँयाकंन भर्इरहेको समयमा अचानक कटीना अक्षयको हातबाट चिप्लिएर खसेकी थिर्इन। यसबाट उनको टाउकोमा केही चोट लागेको थियो।
यस भन्दा अगाडी पनि यसै चलचित्रको छाँयाकंनको समयमा कैटरिना बेहोश भर्इसकेकी थिर्इन। यस घट्रनाले गर्दा चदचित्रको छाँयाकंन केही समयका लागि रोकिएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks