Loving nepal news

Monday, March 8, 2010

अब सलमानले प्राचीसंग रोमांस गर्ने!


काठमाडौं, २४ फाल्गुण (दैनिकी)

न त सलमान खानले प्रेमिका नपाएको हो न त उनले साच्चिकै प्राची देसाईसंग प्रेम गर्न लागेकै हो। उनले त एक बिज्ञापनमा प्राची देसाईसंग प्रेम गर्न लागेको रहेछ। हालै एक प्रसिद्ध डिटरजेन्ट कम्पनीले आफ्नो ब्रांड एम्बेसडरको रुपमा सलमान खानलाई अनुवन्धित गरेको छ। यस कम्पनीको डिटरजेन्टको प्रचारका लागि तयार गर्न लागेको बिज्ञापनमा सलमान खानले प्राची देसाईसंग प्रेम गर्ने भएको रहेछ। हालै यी दुई बिचको प्रेम प्रसंगमा आधारित यस बिज्ञापनको छाँयाकंण गर्ने भएको छ।
यस बिज्ञापनमा प्राची देसाईले सलमानको धर्मपत्नीको भुमिकामा अभिनय गर्ने भएको हो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks