काठमाडौं, २५ फाल्गुण (दैनिकी)
बलिउडमा भर्खरै आएकी नँया अभिनेत्री श्वेता अग्रवाल तथा उदित नारायणका सुपुत्र आदित्य नारायणसंग शापित नामक हरर चलचित्रमा देखापर्ने चएका छन्। यस चलचित्रको निर्माण कार्य पुरा भई प्रदर्शनका लागि तयार भएको छ। श्वेता यस चलचित्रको प्रदर्शन हुन लागेकोमा निकै उत्साहित छिन्। शुरुमा उनलाई निकै डर लागेको थियो, उनका अनुसार उनले हरर चलचित्र मार्फत बलिउडमा कदम राख्ने बारेमा सोचेकी पनि थिईनन् ।
उनलाई यस चलचित्रका लागि विक्रम भट्टले चुनेका थिए। उनले आफ्नो जिन्दगीमा कहिले पनि डरलाग्दो भलभित्र नहेको बताईन्। उनलाई यस चलचित्रको छाँयाकनको बेला निकै डर लागर्को थियो। कतिपय समय छाँयाकनको बेला उनले डरले चिच्याएकी थिईन।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks