Loving nepal news

Monday, March 1, 2010

आठ करोडका लागि चलचित्रमा खेल्ने


काठमाडौं, १७ फाल्गुण (दैनिकी)

बलिउडका उदयमान अभिनेत्री कंगना राणावतले आठ करोड नेपाली रुपैया दिने भएपछी नाम नसुनेको कलाकारसंग पनि चलचित्र खेल्नका लागि राजी भएकी छिन्। यस चलचित्रमा चिराग पासवानले बलिउडमा कदम राखेनर् भएका हुन। चिराग लोकजनशक्ति पार्टीका अध्यक्ष राम विलास पासवानका छोरा हुन। खबरका अनुसार यस चलचित्रका निर्माताले चिरागसंग बलिउडका कुनै नाम चलेको अभिनेत्री लिन खोजेकोमा कसैले यसका लागि ईच्छा नदेखाएपछी यति धर्रै रकम दिएर कंगना राणावतलाई चलचित्रमा खेलाउने भएको हो।
जब निर्माताले यस चलचित्रका लागि आठ करोड रुपैयाँको प्रस्ताब दियो कंगना राणावतले यसलचई नकार्न सकेन। यस भन्दा अगाडी प्यार इम्पॉसिबल चलचित्रका लागि प्रियंका चोपडालाई साढे नौ करोड भन्दा बढी रकम दिए पछी मात्र उनले सो चलचित्रमा खेलेको हल्ला थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks