काठमाडौं, २१ फाल्गुण (दैनिकी)
यही मार्च ६ ता शनिवार प्रथम विश्व युद्धमा विरगती प्राप्त नेपाली हरुको सम्झना तथा
उहाँहरुको सम्मान गर्ने भएको छ। वेल्जियम स्थित इपरमा हुने यस कार्यक्रममा उपप्रधान मन्त्रि तथा परराष्ट मन्त्री सुजाता कोइराला समेत नेपाली प्रतिनिधी मन्डलले भाग लिने भएकी छिन्। नेपाली दुतावास परिवार तथा वेल्जियम स्थित नेपाली संध संस्थाको प्रतिनिधीहरुले सयुक्त रुपमा यस कार्यक्रमको आयोजना गर्न लागेको हो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks