काठमाडौं, २४ फागुन
राष्ट्रपति डा. रामवरण यादवले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाइ आज बिहान भेट गरेका छन् । भेटका क्रममा राष्ट्रपति यादवले कोइरालाको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएका थिए। भेट कोइराला निवास महाराजगञ्जमा भएको थियो। कोइराला केही दिन यता आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहेका छन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks