काठमाडौं, २५ फाल्गुण (दैनिकी)
केही समयदेखी हिदी चलचित्रबाट हराएकी नायिका मल्लिका शेरावत फेरी एक पटक चाडैनै हिन्दी चलचित्रमा देखिने भएकी छिन्। उनले अभिनय गरेको चलचित्र 'लव बराक' चाडै नै प्रदर्शन हुन लागेको छ। उक्त चलचित्रमा उनले निकै गरमा गरम दृष्यहरु दिएकी छन। यसबाट उनले फेरी एक पटक बलिउडमा तहलका मच्चाउने भएकी छिन्।
यस चलचित्रमा उनले आफ्ना सह अभिनेता लाज़ अलोनसोसंग केही अन्तरगं दृष्यहरु दिएका छन्। मल्लिका शेरावतका प्रसंशकहरुले भने यस चलचित्रमा उनले आफ्नो छवी अनुसारका दृष्यहरु दिएर आफ्नो छबीलाई कायैमै राख्ने बिश्वास लिएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks