Loving nepal news

Monday, March 22, 2010

प्रियंकाले रक्सी छोड्ने


काठमाडौं, १० चैत (दैनिकी)

बलिउड अभिनेत्री प्रियंका चोपडाले रक्सी छोड्ने भएकी छिन्। एक पत्रिकाका अनुसार प्रियंकाले अब देखी रक्सी नपिउने भएकी छिन्। प्रियंकाले यस्तो निर्णय कसैको दवाबमा नभइ आफैले लिएकी हुन्। उनले अब देखी भोज भतेरमा मादक पदार्थ बिनाको मोकटेल मात्र पिउने बताइन। उनले भोजहरुमा भोड्का पिउने गरेता पनि बढी रक्सी भने पिएकी थिइनन्। उनले यसरी भोजहरुमा कहिले काँही रक्सी पिउन गरेकोमा यसको बानी पर्ला भन्ने डरले अब देखी रक्सी टोड्न लागेकी हुन्। हालै उनले आफ्नो छाँयाकन भइरहेको चलचित्र अंजाना अंजानीको न्यूयोर्कमा लामो समयसम्म छाँयाकन सकाएर फर्केपछी देखी उनले यस्तो निर्याय गरेकी हुन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks