Loving nepal news

Monday, March 29, 2010

जैकी चैनले खतरनाक दृष्य नगर्ने

काठमाडौं, चैत्र १६ (दैनिकी)

हलिउडका अभिनेता जैकी चैनले अब देखी खतरनाक दृष्य नगर्ने भएका छन्र। ५५ वर्षिय जैकी चैनले आफ्नो उमेर गर्इसकेकोले आफुले यस्तो दृष्रय नगर्ने भएका हुन। उमेर बढेका जैकीका अनुसार उनलार्इ अहिले झगडाका दृष्यहरूमा किक हान्न समेत गाह्रो पर्न थालीसकेको छ।
हलिउडका अभिनेता जैकी चैनले अभिनय गरेका चलचित्रहरूमा मुख्य आकर्षन नै हास्यप्रद दृष्यका साथ उनको स्टन्टहरू थिए। बिना स्टन्ट उनको नँया चलचित्रले कतिको सफलता पाउने हो त्यो हेर्न बाँकी नै छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks