पालगन्ज, १५ चैत (दैनिकी)
स्थानीय कोरियनपुरस्थित एकीकृत नेकपा (माओवादी) को पार्टी कार्यालयमा बम विष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विस्फोटबाट कार्यालय भवन चर्कनुका साथै झयालढोकामा क्षति भएको छ । विस्फोटको कुनै समूहले जिम्मेवारी लिएको छैन । रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks