काठमाडौं, (दैनिकी)
द हिडन ट्रेजर र काठमाडौँ जेसिसले बर्सेनि मिस नेपाल गर्दै आएको छ। १९९४ मा शुरु भएको मीस नेपाल प्रतियोगिता बिभिन्न कारणहरुले गर्दा २००१,२००६ तथा २००८ मा हुन सकेको थिएन। हाल सम्म १३ पटक भएको यस प्रतियोगिताका बिजेताहरु यस प्रकार छनः
१९९४ रुबी राणा
१९९५ सूमी खड्का
१९९६ पूनम घिमिरे
१९९७ नीलिमा गुरुगं तथा झरना बज्राचार्य (दुई जना सयुक्त बिजेता)
१९९८ नीरु श्रेष्ठ (ज्योती प्रधानले जितेको भएतापनि बर्खास्त भएकी)
१९९९ स्वेता शाह
२००० उषा खड्गी
२००२ मालविका सुब्बा
२००३ प्रिती सिटौला
२००४ पायल शाक्य
२००५ सुगारिका के.शी
२००७ सितष्मा चन्द
२००९ जेनिशा मोक्तान
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks