काठमाडौं, २२ फाल्गुण (दैनिकी)
अस्कर पुरस्कारको नौ बिधामा नामांकन चएको तथा बक्स अफिसका अधसकासं किर्तिमानहरु तोड्न सफल जेम्स कैमरूनको चलचित्र इंटरनेटमा पनि सबभन्दा चर्चित चलचित्र रहेको खुलासा भएको छ। हालै गरिएको एक सर्वक्षणमा इंटरनेटमा सबभन्दा बढी मानिसहरु यस चलचित्रका बारेमा जान्न चाहान्छन। यस्तै सबभन्दा राम्रो चलचित्रबारे नेटमा भएको बहसमा समेत यस चलचित्र पहिलो भएको छ। यस्तो बहसमा अवतारले २७ प्रतिशत मत पाए। पहिलो स्थानमा रहेको छ भने १६ प्रतिशत मतका साथ द्बितिय भएको छ। यस्तै अभिनेताहरुमा भने गोल्डन ग्लोब विजेता जेफ ब्रिजेज तथा सैड्रा बुलांक को सबभन्दा बढी चर्चा हुन्छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks