विराटनगर, १५ चैत (दैनिकी)
कृषिजन्य सामग्रीको गुणस्तर परीक्षण गर्न यहाँ अन्तरराष्ट्रियस्तरको प्रयोगशाला निर्माण भइरहेको छ । कृषिलाई उद्योगमा रुपान्तरयण गर्न तथा विश्व व्यापार सङ्गठनसँग भएका सम्झौता कार्यान्वयनमा टेवा पुर्याउने उद्देश्यले प्रयोगशाला भवन निर्माण थालिएको हो । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयले रु. चार करोड ७१ लाखको लागतमा दूइ वर्षभत्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको उक्त कार्यालयका प्रमुख उपेन्द्र रायले बताउनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks