Loving nepal news

Tuesday, March 23, 2010

शाहरूख रिसायो


काठमाडौं, ११ चैत (दैनिकी)

सोशल नेटवर्किग साइट टि्वटरबाट बलिउडका कैयन कलाकारहरु आफ्ना प्रसंशकहरुसंग नजिकिएका छन्। तर समय समयमा यसले कलाकारहरुलाई दुख पनि दिने गरेको छ। हालै बलिउडका बादशाह शाहरूख खानलाई पनि यसका करण रिस उठेको छ। शाहरूखका प्रसंशकहरुहरुले यस साईट मार्फत उनले इस्लाम धर्म मानेता पनि चुरोट तथा रक्सी पिउने गरेकोमा प्रश्न उठेको थियो। यस बाट शाहरूखलाई निकै रिस उठेको थियो। उनले आफुले के खाने, के पिउने भन्ने कुरा कसैलाई सरोकार नरहेको भनेर रिस पोखेका थिए। मलाई अफ्नो धर्मको सम्मान कसरी गर्नुपर्छ भनेर थाहाँ छ भनेर भन्नु परेको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks