Loving nepal news

Friday, March 19, 2010

सलमानले फेरी बिवादमा


काठमाडौं, ६ चैत्र (दैनिकी)

बलीउडका अभिनेता सलमान खान फेरी बिवादमा फसेका छन। हालै उनले एक महिला पत्रकारसंग गरेको व्यवहारले गर्दा सलमान विवादमा परेका हुन। मुंबईमा सलमान खान एउटा क्लबबाट बाहिर निस्कीरहँदा उक्त महिला पत्रकारले उ संग कुरा गर्न खोजेको थियो। कुरा गर्न आएकी पत्रकारलाई सलमानको अं‌गरक्षकहरुले घोक्राएर निकालेको थियो।
त्यतीमात्र नभई उनलाई सलमानले समेत उनलाई व्यंग्य कसेका थिए। त्यहाँ उपस्थित मानिसहरुका अनुसार सलमानले आफ्ना अं‌गरक्षकहरुको व्यवहारका लागि अपशोच जताउनको सट्टा झन उक्त महिला पत्रकार माथी नै टिप्पनी गरेका थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks