Loving nepal news

Monday, March 22, 2010

राष्ट्रपति गृहजिल्ला धनुषा प्रस्थान

काठमाडौं, ९ चैत (दैनिकी)

राष्ट्रपति डा. रामवरण यादव आज आफ्नो गृहजिल्ला धनुषातर्फ प्रस्थान गर्नुभएको छ । उहाँ सपही गाविसस्थित आफ्नो निवासमा केही दिन रहनुहुने कुरा राष्ट्रपतिको कार्यालय, शीतलनिवासद्वारा जारी सूचनामा जनाइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks