2010-3-2 14:18:56
नेपाल राष्ट्रिय दोर्जे शुग्देन समाजले आज दशौं वार्षिक उत्सव धर्ममा राजनीति नगरौं भन्ने उद्देश्यका साथ मनाएको छ। सो अवसरमा दश वर्षसम्म अध्यक्ष पदमा रहनुभएका नामगेल लामाले अध्यक्षताको पद बसुन्धरा श्रेष्ठ लामालाई हस्तान्तरण गर्नुभएको छ। कार्यक्रममा विश्वका विभिन्न सत्र देशका बौद्ध धर्मावलम्वीको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय विकास मन्त्री पुर्णकुमार शर्मा लामाले दशौं वार्षिक उत्सवका उपलक्ष्यमा समाजलाई शुभकामना व्यक्त गर्नुभएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks