काठमाडौँ, ४ चैत(दैनिकी)
प्रख्यात पप गायिका माइली सायरस तथा उनकी आमा टिशलाई एउटै केटा मनपर्यो । चलचित्र द लास्ट सांगको छाँयाकणमा व्यस्त माइली तथा उनको आमालाई यस चलचित्रका कलाकार लियाम हेम्सवर्थसंग एकैचोटी प्रेम भएछ। एक अंग्रेजी वेबसाइटका अनुसार १७ वर्षकी माइलीको आफ्ना १९ बर्षिय प्रेमीसंग निकै गहिरो प्रेम रहेको छ।
माइलीले 'मलाइ थाहाँ छैन, मैले र मेरी आमा मध्ये को पहिला हेम्सवर्थ प्रती आकर्षित भएको हो। हेम्सवर्थ निकै रमाइलो छ।' भनेर भनिन्। अस्ट्रेलियाई अभिनेता हेम्सवर्थका अनुसार उ तथा माइली एक चलचित्रको छाँयाकणको बेला नजिकिएका थिए, उक्त चलचित्रमा माइलीका आमाले निर्माणको काम हेर्ने गर्थीन।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks