काठमाडौं, २२ फाल्गुण (दैनिकी)
चाँडै नै प्रदर्शन हुन लागेको चलचित्र ‘प्रिंस’ मा चुम्मनका अनेकौ दृष्यहरु छन्। टिप्स चलचित्रद्बारा तयार पारिएको यस चलचित्रमा एक्सन तथा थ्रीलरमा आधारित रहेको छ। यस चलचित्रमा एउटा चोरले आफ्नो जिदंगीकै सबभन्दा ठुलो चोरी गर्न गएको हुन्छ। त्यस दिनको भोलीपल्ट उठ्दा उनले आफुलाई गोली लागेको थाँहा पाउछ। यस पछी चलचित्रमा के हुन्छ भनेर निर्देशकले उत्सुकता जगाउन खोजेको छ।
विवेक ओबेराय तथा अरुना सिल्डसको मुख्य भुमिका रहेको यस चलचित्रका लागि निर्देशकले कैयन चुम्मनका दृष्यहरु छाँयाकणं गराएका थिए। यस्ता कैयन दृष्यहरु दिएको विवेक ओबेरायलाई ‘किसिंग टांसिल्स’ को समश्या देखा परेको छ। हाल यस बिमारीले विवेक ओबेरायलाई निकै सताएको छ। यसले गर्दा उनले आफ्ना कामहरु गर्न नसकेर आराम गररीरहनु परेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks