काठमाडौं, १७ चैत (दैनिकी)
बलिउड अभिनेत्री दीपिका पादुकोण आजकाल यसवाहरूका लागि आदर्श बन्दै गर्इरहेकी छिन्। उनले यूवाहरूको बीच खास ठाँउ बनाउनुको प्रमुख कारण उनको प्रस्तुती हो। उनले
आपुलार्इ आजकाल निकै शसक्त रूपमा प्रस्तुत गर्न थालेकव् छिन्। उनको हालै प्रदर्शित चलचित्र कार्तिक कालिंग कार्तिकमा उनको रूपलार्इ धेरैले मन पराएका थिए। यस चलचित्रमा उनले आफ्नो कपाल समेट काटेकी थिर्इन। उनका अनुसार हरेक अभिनेत्रीले आफुमा केही न केही बद्लाव ल्यार्इरहनु पर्छ।
यसरी गरिने परिवर्तनले अभिनेता अभिनेत्रीहरूलार्इ उनीहरूको पात्र अनुसार आफुले आफैलार्इ ढाल्न सजिलो हुने गर्छ। उनले हालै विल्स फैशन लाइफ स्टाइलमा भाग लिन जाँदा पत्रकारहरूलार्इ यस बारेमा भनेकी थिर्इन। दिपिकाले यस कार्यक्रममा एक प्रसिध्द उत्पादनको ब्रांड एम्बेसडरका रूपमा देखा परि डिजायनर नम्रता जोशीपुरा तथा जी पिया फ्लेमिंगका लागि कैटवॉक समेत गरेकी थिर्इन।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks