Loving nepal news

Sunday, March 7, 2010

अब एकै चलचित्रमा पाँच अभिनेत्रिहरु


काठमाडौं, २३ फाल्गुण (दैनिकी)

बलिउडमा मिलन जावेरीको आगामी चलचित्र 'जाने कहां से आई' मा पाँच जना अभिनेत्रीहरु एक साथ देखापर्दैछन्। यस चलचित्रमा बलिउडका प्रसिद्ध नायिकाहरु प्रियंका चोपडा, विद्या बालन, अनुष्का शर्मा, दीपिका पादुकोण तथा प्रीति जिंटाले अभिनय गरेका छन्। यस अलावा चलचित्रमा अक्षय कुमार, करन जौहर तथा फराह खान पनि अलग अलग भुमिकामा खेलेका छन्। निखिल आडवानीले निर्देशन गरेको यस चलचित्रको मुख्य भुमिकामा रितेश देशमुख तथा जैकलिन फर्नाडीजले निभाएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks