Loving nepal news

Sunday, March 7, 2010

हँसाउन निकै गाह्रो रहेछ: दीपिका


काठमाडौं, २३ फाल्गुण (दैनिकी)

अभिनेत्री दीपिका पादुकोणका अनुसार हँसाउन सबभन्दा गाह्रो हुन्छ। यसका लागि निकै मेहनतका साथ समयको पनि हेक्का राख्नु पर्ने रहेछ। उनले चलचित्र हाउसफुलमा हसाउने भुमिका निभाएकी छिन्। कतिपय कलाकारहरुले जस्तै दिपिकाले पनि हास्य भुमिका निभाउन निकै कठिन भएको बताए।
दिपिकाका अनुसार चलचित्र हाउसफुलमा कतिपय यस्ता दृष्यहरु छन् जसमा कलाकारहरु आफैलाई हाँसो रोक्न गाह्रो भएको थियो। यस्ता दृष्यहरुको छाँयाकन गर्न निकै गाह्रो भएको थियो। हाउसफुल चलचित्रका निर्देशकको चलचित्रको छाँयाकन गर्ने भनेको बन भोज खान गएको झै हो। सेटमा कोई तनावमा हुदैनन, सबै खुशीमा दुबेका हुन्छन। यस चलचित्रमा दिपिकाको अलावा लारा दत्ता तथा जिया खानले पनि अभिनय गरेका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks