Loving nepal news

Wednesday, March 3, 2010

सलमान घाईते


काठमाडौं, २० फाल्गुण (दैनिकी)

बलिउडका अभिनेता सलमान खानको दिन खराब चलिरहेको छ। सबभन्दा पहिले उनको केटी साथीसंग झगडा भएको थियो, त्यसपछी चलचित्र दबंगको छाँयाकंणको समयमा हाथमा फ्रैक्चर तथा हालै होलीमा अर्को दुर्घट्ना। यस दुर्घट्नामा सलमानकझ जीवनलाई नै खतरा भएको थियो। सलमानले आफ्नो कैयन चलचित्रहरुमा आफैले स्टंटहरु गरेका थिए। हालै उनले आफ्नो भाई अरबाजको चलचित्र दबंगमा एक स्टंट दिदाँ ठुलो दुर्घट्ना भएको थियो।
मुम्बई नजिकै पंचगनीमा चलचित्र दबंगमा एक बिष्फोटको दृष्य छाँयाकंण गरिरहेको समय उनलाई आगोमा हामफाल्नुपर्ने थियो। त्यतीबेला छाँयाकंण स्थलमा लगाएको आगोको धुँवा निकै भएकोले सलमानलाई सास फेर्न समेत निकै गाह्रो भएको थियो। यस पछी उनलाई तत्काल अस्पतालमा लगे पछी समयमा उपचार पाएर उनी बचेका थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks