Loving nepal news

Tuesday, March 2, 2010

बलिउडका अभिनेत्रीहरु ´किक´ को पछाडी


काठमाडौं, १९ फागुन (दैनिकी)

बलिउडमा अन्तत्य चलेको चलचित्र गजनीका निर्देशक मुरूगदासले आफ्नो दोस्रो चलचित्रका लागि अभिनेता सलमान खानलाई लिने भएका छन्। 'किक' नामकरण गरिएको यस चलचित्र पनि तेलुगु चलचित्रको रीमेक हुनेछ। हाल यस चलचित्रको पटकथाको तयारी अन्तिम चरणमा पुगेको छ। सलमान खानले नायक को चसमिकामा खेल्ने, गजनीका निर्देशक मुरूगदासले निर्देशन गर्ने तथा साजिद नाडियाडवालाले निर्माण गर्न लागेको यस चलचित्रको नायिका भने छनौट हुन बाँकी नै रहेको छ।
यसले गर्दा बलिउडका अधिकासं नायिकाहरु यस चलचित्रमा खेल्नका लागि प्रयाशरत रहेका छन्। यस मध्ये प्रियंका चोपडा, दीपिका पादूकोण, करीना कपूर, जरीन खान तथा असिन जस्ता नायिकाहरु यस चलचित्रका लागि तछाड मछाड गरिरहेका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks