काठमाडौं, ४ चैत्र (दैनिकी)
बलिउड अभिनेता सलमान खानले पनि टि्वटरमा आफ्नो खाता खील्ने भएका छन्। उनले हालै टि्वटरको मार्फतबाट आफ्नो चर्चित टिभि खेल दस का दमको प्रचार समेत गर्ने भएका छन्।
यस अलावा उनले टि्वटर को माध्यमबाट आफ्ना प्रशंसकहरुको कुराहरु सुन्ने तथा त्यसमा आफ्नो प्रतिक्रिया दिने भएका हुन। टि्वटरको मार्फतबाट बलिउडका अन्य कलाकारहरु पनि आ-आफ्ना प्रशंसकहरुको कुराहरु सुन्ने तथा त्यसमा आफ्नो प्रतिक्रिया दिने गरेका छन्। यस अलावा आजकाल इन्टरनेटमा रहेको बिभिन्न सामानिक नेटवर्कको जन्जाल मार्फत एक आपसमा जोडिनु साधारण भइसकेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks