Loving nepal news

Saturday, March 20, 2010

चलचित्र सङ्घबाट गहिरो शोक व्यक्त

काठमाडौं, (दैनिकी)

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको ८६ वर्षको उमेरमा शनिबार अपरान्ह असामयिक निधन भएकोमा नेपाल चलचित्र सङ्घले गहिरो शोक व्यक्त गरेका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks