काठमाडौं, १५ चैत्र (दैनिकी)
बलिउडका अभिनेत्री ईशा देओल तथा उनकी आमा हेमा मालिनी एक साथ रैम्पमा देखा परेका छन्र। ईशा देओल ले विल्स फैशन वीकमा परम्परागत दुलही बनेर स्टेजमा प्रस्तुत भएकी छिन्। साना शहरहरूमा चर्चित डिजाइनर राकी एसका लागि आमा छोरी रैम्पमा
एक साथ मुख्य मोडलको रूपमा देखा परेकी हुन्।
२८ बर्षिय ईशा केही समय देखी चलचित्रमा देखा पर्न छोडेकी छिन्। उनले चकलेटी तथा हरियो रंगको लंहगा तथा चुनरी लगाएकी थिर्इन। हेमा मालिनीले चकलेटी रंगको सारी लगाएकी थिर्इन। ईशाका अनुसार उनलार्इ दुलहीको भेषमा रैंपमा हिड्दा निकै खुशी छिन् तथा उनले बिहे तुरून्तै नगर्ने समेत बताए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks