काठमाडौं, ९ चैत (दैनिकी)
सत्तारुढ दल नेकपा (एमाले)ले नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनपछि देशको पछिल्लो राजनीतिक घटनाक्रम सम्बन्धमा छलफल सुरु गरेको छ । केही समयअघि पार्टी केन्द्रीय कार्यालय, बल्खुमा सुरु भएको बैठकमा नेपाली काङ्ग्रेसका सभापति कोइरालको निधनपछि सिर्जित राजनीतिक घटनाक्रम, जारी शान्तिप्रक्रिया, संविधान लेखन कार्यका साथै पार्टी भित्रका विभागहरुको गठन सम्बन्धमा छलफल भइरहेको जनाइएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks