Loving nepal news

Saturday, March 20, 2010

बिपाशाको नौ रुप


काठमाडौं, ७ चैत्र (दैनिकी)

बिपाशा बसुको आगामी चलचित्र पंखमा नौ बिभिन्न भुमिकामा देखापर्ने भएकी छिन्। संजय गुप्ता तथा सुदीप्तो बेनर्जीको यस चलचित्र मार्फत उनले बलिउडमा फेरी चर्चा बटुल्ने प्रयाशमा छिन्। यस भन्ला अगाडी प्रियंका चोपडाले चलचित्र 'वाट्स यौर राशि' मा बाह्रवटा भुमिका निभाएकी थिईन। तर यस चलचित्रले दर्शकहरुला खासै आकर्षित गर्न सकेन।
बलिउडमा आजकाल एकै अभिनेता वा अभिनेत्रीलाई बिभिन्न भुमिकामा खेअाउने चलन आउन थालेको छ। धेरै समय पछी दर्शकहरुले बिपाशाको चलचित्र हेर्न पाउने भएकोले यस चलचित्रले राम्रो व्यापार गर्ने देखिन्छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks