काठमाडौं, (दैनिकी)
नेपालमा चार्टर्ड एकाउण्टेण्टहरु ५०० को हाराहारीमा रहेका छन्। त्यसमाथी पनि महिला चार्टर्ड एकाउण्टेण्टहरु निकै कम मात्र रहेका छन्। नेपाली महिला चार्टर्ड एकाउण्टेण्टहरु मध्ये हामीलाई प्राप्त जानकारी अनुसार निम्नानुसार रहेका छन्।
अञ्जूली श्रेष्ठ
अन्जना के.सी.
अस्मिता गोर्खाली
अमिता टिबडेवाला
अनिला श्रेष्ठ
अर्चना ढूंगेल
कमला लामा
जयन्ती श्रेष्ठ
प्रमिला श्रेष्ठ
प्रतिज्ञा पाण्डे
प्रतिभा लोहनी
प्रकृति तूलाधर
बोनिशा पाण्डे
बसन्ती राई
राखी सिंह
रीतु थापा
वन्दना खेतान
सरस्वती अधिकारी
सृजना बास्तोला
सिल्की केडिया
शारदा थपलिया
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks