Loving nepal news

Tuesday, March 2, 2010

कैटरिना कैफ पनि लक्सको बिज्ञापनमा

काठमाडौं, १९ फागुन (दैनिकी)

लक्सले ऐश्वर्या राय तथा प्रियंका चोपड़ा पछी कैटरिना कैफलाई आफ्नो ब्रांड एंबेसडर बनाउने भएको छ। लक्सको ब्रांड एंबेसडर हुने कैटरिना कैफ बलिउडका तेस्रो अभिनेत्री हुन| यसबाट चाडै नै लक्सको बिज्ञापनमा कैटरिना कैफ देखापर्ने भएका छन्। यसको छाँयाकण थाईल्याण्डको राजधानी बैकंकमा हुने भएको छ। यस बिज्ञापनका लागि छनौट भएपछी कैटरिना निकै खुशी भएकी छिन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks