काठमाडौं, १४ चैत (दैनिकी
बलिउडका अभिनेत्री सुष्मिता सेनले आफ्नो लागि दूल्हा खोजीरहेको निकै भइसक्यो तर उनले हाल सम्म जीवन साथी भेट्न सकेको छैन। शायद अब उनको यस खोज तलाश सकिने भएको छ, उनले एक क्रिकेटरलाइ आफ्नो जीवनमा भित्र्याएका छिन्। उनको जीवनमा आएका यि पुरूष पाकिस्तानका महानतम अल-राउण्डर तथा भूतपूर्व कप्तान वसीन अकरम हुन।
आजकल सुष्मिता तथा वसीम अकरमको प्रेम कहानी को चृचा निकै चलिरहेको छ। यिनीहरू धेरै जसो समय एक अर्कासंग सगै हिडिरहेका हुन्छन्र। यिनीहरूलाइ मानिसहरूले वीर-जारा भनेर नामाकरण समेत गरीदिएका छन्र। सुष्मिता तथा अकरम शाहरूखले आईपीएलका लागि आयोजित एक रात्री भोजमा पहिलो पटक भेटेका थिए। अकरम हाल शाहरूखको नाइट राइडर्सका लागि बंलिग सिकाउदैछन भने सुष्मिता किंग खानको नजिकका मित्र हुन। यिनीहरूको प्रेम प्रसंगको चर्चाले बलिउडमा निकै तहलका मच्चिएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks