काठमाडौं, १४ चैत (दैनिकी
राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत शनिबार भएको खेलमा ससस्त्र प्रहरीले व्बाइज यूनियन क्लबलार्इ २-० ले हराएको छ। सशस्त्र प्रहरीका लागि खेलको ६१ औँ मिनेटमा गणेश लावतीले तथा खेलको ७३ औँ मिनेटमा निरज श्रेष्ठले ले दोस्रो गोल गरेका थिए।
शनिबार नै भएको अर्को खेलमा जावलाखेल यूथ क्लबले मच्छिन्द्र क्लबलार्इ १-० ले हराएको छ। जावलाखेल यूथ क्लबका लागि एक मात्र गोल खेलको २४ औँ मिनेटमा सचिन्द्र धिमालले गरेका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks