काठमाडौं,१ चैत (दैनिकी)
एसीसी यू-१६ क्रिकेटमा नेपालले मलसियालाई ३२ रनले पराजित गरेको छ। आज भएको उक्त खेलमा नेपालले टस जिति पहिले व्याडिङ रोजेको थियो। निर्धारित ओभरमा नेपालले १६२ रन जोडेको थियो। जवाफी व्याडिङमा उत्रेको मलसियाले १३० रनमा सबै वीकेट गमाएको थियो। नेपाल आजको जित सँगै फाइनलमा पुगेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks