काठमाडौं, २१ फागुन (दैनिकी)
बिभिन्न क्षेत्रका उतकृष्ट भारतिय महिलाहरुका लागि भारतिय टेलीभिजन एकेडमीको सहयोगमा टेलीभिजन पत्रिका ग्रे-8 ले प्रदान गर्ने गरेको 'ग्रेट उमेन अचीवर्स पुरस्कार' एक समारोहमा प्रदान गरिएको छ। यस बर्ष यस पुरस्कारका लगि बलिउडका दुई नायिकाहरु ऎश्वर्या राय तथा सुष्मिता सेनको छनौट भई यनीहरुले समेत उक्त पुरस्कार प्राप्त गरेका हुन।
यस पुरस्कारका लागि ऎश्वर्या राय तथा सुष्मिता सेनको अलावा रूचिकालाई न्याय दिलाउने आराधना, आतंकवादिहरुट्ठंग लड्की महिला रूखसाना कौसर, सुखोई लडाकू विमानलाई उडाउने पहिलो कहिला पाईलट सुमन शर्मा समेत २५ जना महिलाहरुलाई छनौट गरिएको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks