सगरमाथा चढ्नेः पासागं लाम्हु शेर्पा एसएलसीमा बोर्ड फष्टः लुना भट्ट उप प्रधानमन्त्रीः शैलजा आचार्य सचिबः चन्द्रकला किरण मीस नेपालः रुबी राणा
काठमाडौं, (दैनिकी)
मार्च ८ का दिनलाई दिनलाई विश्वभर नारी दिवसको रुपमा मनाउने गर्दछ। यसपाली नारी दिवस मनाउने गरेको सयौं बर्ष पुगेको छ। नेपालमा पनि यसलाई भव्यताका साथ मनाउने गरिन्छ।
नारी दिवसको उपलक्षमा नेपालमा बिभिन्न क्षेत्रमा पहिलो हुने महिलाहरुको केही नामावली दिने प्रयास गरेका छौं।
एसएलसी पास गर्नेः प्रभा राज्य लक्ष्मी राणा
एसएलसीमा बोर्ड फष्टः लुना भट्ट
एम ए पास गर्नेः सिद्धी शाह
स्नात्तकोत्तर उतिर्ण गर्नेः जयकला देवी
पिएचडी गर्नेः डा. प्रभा बस्नेत
ईन्जीनियरः कान्ती मल्ल
डाक्टरः श्रीमती राजबाई राणा
बिमान चालिकाः रक्षा राणा
बिमान चालिकाको अनुमती पत्र लिनेः सोनी राणा
हेलिकप्टर चालिकाः प्रसंसा श्रेष्ठ
मन्त्रीः द्बारिका देवी ठकुरानी
उप प्रधानमन्त्रीः शैलजा आचार्य
उप सभामुखः लिला श्रेष्ठ सुब्बा
अधिकृतः रक्षा राणा
सचिबः चन्द्रकला किरण
सिडिओः उषा नेपाल
न्यायधिसः श्रीमती शारदा श्रेष्ठ
अधिवक्ताः शुसिला सिहं
राजदुतः श्रीमती बिन्देश्वरी शाह
मदन पुरस्कार पाउनेः बिष्णु कुमारी वाईवा (पारिजात)
सिनेमा अभिनेत्रीः भुवन चन्द थापा
गाना रेकर्ड गर्नेः मेलवा देबी
मीस नेपालः रुबी राणा
फोटोग्राफरः टिका सिंह
पुस्तक लेख्नेः त्रिपुरा सुन्दरी
हिमाल चढ्नेः निमी शेर्पा
सगरमाथा चढ्नेः पासागं लाम्हु शेर्पा
प्यारासुटबाट हामफाल्नेः सुन्दरी श्रेष्ठ
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks