Loving nepal news

Monday, February 8, 2010

सबै नायिकाहरुलाई दीपिकाको चुनौटी


काठमाडौं, २६ माघ (दैनिकी)

बलिउड अभिनेत्री दीपिका पादूकोणका अनुसार उनी बलिउडमा एक नम्बर बन्नका लागी आएकी हुन त्यसैले उनलाई एक नम्बर बन्न कसैले रोक्न सक्दैन। ओम शांति ओम जस्तो अति चलेको चलचित्रबाट आफ्नो फिल्मी जीवनको शुरूआत गरेका दिपिका को यस चुनौटीले बलिउडमा एक नम्बरको दौड रोचक हुने भएको छ।
दीपिकाले उनी सर्वश्रेष्ठ बन्न आएकोले सर्वश्रेष्ठ बनेरै छोड्ने बताए। दीपिका बच्चै देखी महत्वाकाक्षी भएको ले उनले जे चाहे सो मा सफलता हासिल गरेको समेत बताए। अहिलेको अवस्थामा उनको यो चुनौटी खास गरेर कटरीना तथा करीना तर्फ लक्ष गरेर
भनेको देखिन्छ। चाडै ने उनको नँया चलचित्र कार्तिक कलिंग कार्तिक प्रदर्शन हुने भएकोले उनको यस चुनोटीमा कत्तिको दम छ सो प्रष्ट हुने देखिन्छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks