काठमाडौं, २५ माघ (दैनिकी)
बलिउडका अभिनेता शाहरूख खानलाई टीभी शो २४ मा अभिनेता अनिल कपूरको अभिनय हेर्न मनपरेतापनि उनको हलिउड जाने कुनै बिचार छैन। शाहरूखका अनुसार उनलाई हिन्दी चलचित्र खेल्नमा नै आनन्द आउछ। १२ फरवरी देखी बिश्वव्यापी रुपमा प्रदर्शन हुन लागेको माई नेम इज खानको प्रचारका लागी न्यूयोर्क पुगेका शाहरूखका अनुसार उनलाई हलिउडबाट कुनै प्रस्ताव आएको छैन।
उनका अनसार कडा मेहनतसंग काम गरेमा कसैलाई पनि अनिल कपुरलाई जस्तै अवसर मिल्ने छ। यसको लागी कसैले पनि आफुले आफैलाई साबित गर्न सक्नु पर्छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks