Loving nepal news

Monday, February 8, 2010

अमिताभ र अभिषेक पछी अब ऎश्वर्या पनि टिभीमा


काठमाडौं, २६ माघ (दैनिकी)

बलिउडका नायिका ऎश्वर्या राय बच्चन आफ्नो श्रीमान अभिषेक बच्चन तथा ससुरा अमिताभ बच्चनले झै टीभी कार्यक्रममा देखिने भएकी छिन्। उनले चाडैनै एक टीभी कार्यक्रम प्रस्तुती गर्ने भएकी छिन्। ऎश्वर्या राय अहिले बलिउडमा निकै व्यस्त रहेकी छिन्।
उनले एक साथ कैयन चलचित्रहरुमा अभिनय गरिरहेकी छिन्। यस मध्ये अभिषेक बच्चन संग मणिरत्नमको रावण प्रमुख रहेको छ। हालै उनलाई एउटा टीभी चैनलले एउटा कार्यक्रम प्रस्तुती गर्न प्रस्तव गरेकोमा उनले ठुलो धनरासीका साथ उक्त प्रस्ताव स्विकारेका छिन्।
उनका श्रीमानको बिंगो हाल कलर्शमा प्रदर्शन भईरहेको तथा ससुरा अमिताभले बिग बॉसबाट निकै प्रसिद्धी पाएकोमा दर्शकहरुले उनलाई कसरी लिने सो हेर्न बाँकी नै रहेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks