Loving nepal news

Sunday, February 21, 2010

अब शाहिद र अनुष्काको चुम्बन


९ फागुन (दैनिकी)

बलिउडका अभिनेता शाहिद कपूर तथा अभिनेत्री अनुष्का शर्मा बीच यशराज चलचित्रले बनाउन लागेको चलचित्र बदमाश कंपनीका लागि एक चुम्मनको दृष्य छाँयाकंण गरिएको छ। यस चुम्मनका दृष्य छाँयाकंणका लागि शाहिद कपूर तथा अनुष्का शर्माले कैयन पटक रीटेक दिनुपरेका थिए।
यस दृष्य कैयन टेक पछी पनि निर्देशकले सोचे जस्तो नभएपछी छाँयाकंणको काम कर्ही समयका लागि रोकेका थिए। पछी निर्देशकले सो दृष्य छाँयाकंण गर्न शाहिद कपूर तथा अनुष्का शर्मालाई खोज्दा दुबै छाँयाकंण स्थलमा भेटिएन। दुई घण्टापछी यी दुई कलाकारहरु एक पुस्तक खरिद गरेर छाँयाकंण स्थलमा फर्केका थिए। उनीहरु फर्केपछी लिईएको पहिलो शटमा नै उक्त दृष्य निर्देशक परमीत सेठीले सोचे जस्तो भएको थियो। यस बाट छाँयाकंणस्थलमा रहेका मानिसहरुले उक्त पुस्तकको बास्तविकता खोज्न थालेका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks