Loving nepal news

Tuesday, February 2, 2010

दुइजना कैदी फरार

काठमाडौं २० माघ (दैनिकी)

महोत्तरीस्थित इलाका प्रहरी कार्यलय गाैशालाको हिरासतकाट दुइजना कैदी फरार भएका छन् । फरहार हुनेमा प्रमोद चाैधरी र लालबाबु भण्डारी रहेका छन् । दुबै जनालाइ प्रहरीले २१ दिन अघि चोरीको अभियोगमा पक्राउ गरेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks