ऐश्वर्या रायलाई आईकोनिक ब्यूटी
काठमाडौं, १२ फागुन (दैनिकी)
चलचित्र, फैशन तथा खेलहरुसंग सम्बन्धित मानिसहरुमध्ये वाट बिभिन्न बिधामा पुरस्कार बितरण गरेको छ। इंटरकांटिनैंटल द ललितमा आयोजित एक समारोहमा ‘डीएनए आफ्टर ऑवर्स स्टाइल अवॉर्डस-२०१०’ बितरण गरेको थियो।
हिंदी चलचित्रका महानायक अमिताभ बच्चन 'एटरनली स्टाइलिश मेल' श्रेणीमा तथा शाहरुख खान र गौरी खान 'स्टाइलिश कपल' श्रेणीमा विजेता घोषित भएका थिए। चलचित्र अभिनेत्री ऐश्वर्या रायलाई 'आईकोनिक ब्यूटी', फराह खान तथा क्वीनी सिंहलाई क्रमश 'सोसाइटी स्वान' तथा 'स्टाइल ओरिजनल' (फीमेल) श्रेणीमा विजेता घोषित गरेको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks