Loving nepal news

Monday, February 15, 2010

बेयान्सेको कार्यक्रममा गोली चल्यो


काठमाडौं, ४ फाल्गुण (दैनिकी)

ब्राजीलको सल्वाडोर चन्ने शहरमा पॉप गायिका बेयान्सेको एक कार्यक्रमका बेला गोली चलेको छ। यस गोली प्रहारपछी उनका प्रसशंकहरु भागाभाग भएका थिए। अज्ञात बंदूकधारिहरुले उक्त कार्यक्रम स्थलमा आएर उनका प्रसशंकहरुमाथी अन्धाधुन्ध गोली चलाएपछी प्रहरीले पनि आक्रमणकारीहरुमाथी गोली फर्काएका थिए।
यसरी दोहोरो गोली चलेको केही क्षणमा नै आक्रमणकारीहरु त्यँहाबाट भागेका थिए। तर यस घट्नामा कोही घाईते भएको छैन, यस बारेमा प्रहरीले अनुसन्धान गरीरहेको भएता पनि हाल सम्म यसको कारण समेत पत्ता लागेको छैन।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks