काठमाडौं, ४ फाल्गुण (दैनिकी)
जान अब्राहमको जिउलाई हेरेर केटीहरु निकै हुरुक्कै हुन थालेको छ। जानले यसको श्रेय सलमान खानलाई दिएको छ। उनका अनुसार, ‘अधिकासं भारतीय युवाहरुलाई व्यायामशालामा जान प्रेरित गर्ने सलमान खान हुन। मेरो शरीर बन्नुमा पनि उनकै हात रहेको छ।’ सलमानको जिउलाई हेरेर मानिसहरु व्यायामशाला प्रती आकर्षित भएका हुन। यसैले जान अब्राहम पनि व्यायामशालाको भक्ती हुन पुगेका थिए। उनलाई व्यायामशाला बाहेक बिभिन्न प्रकारको मोटरवाईक चलाउने ठुलो शोख रहेको छ। यसका लागि उनले जे पनि गर्न तयार रहेको
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks