९ फागुन (दैनिकी)
फिल्मफेयर पुरस्कारमा सर्वश्रेष्ठ अभिनेत्रीका लागि कैटरीनाले प्रियंका चोपड़ा तथा विद्या बालनलाई छनौट गरेर सबैलाई अचम्ममा पारेकी छिन्। उनले उनको अलावा यस पुरस्कारका लागि अन्य नायिकाहरु मध्ये छान्न परेमा ‘कमीने’ का लागि प्रियंका चोपड़ा तथा ‘पा’ का लागि विद्या बालन उपयुक्त भएको बताईन।
कैटरीना यस उपाधीका लागि चलचित्र ‘न्यूयॉर्क’ बाछ नामांकित भएकी छिन्। यस बर्षको सर्वश्रेष्ठ अभिनेत्रीको यस दौड़मा ‘लव आज कल’ बाट दीपिका पादुकोण तथा ‘कुर्बान’ का लागि करीना कपूर पनि नामांकित भएका छन्। उनले अगाडी भनिन सबैलाई पुरस्कार जित्ने रहर छ तर मलाई मेरै चलचित्रले जितोस भन्ने चाहाना छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks