Loving nepal news

Tuesday, February 2, 2010

बहिनीको यौन एमएमएसबाट कैटरीना परेसान


काठमाडौं, २० माघ (दैनिकी)

एक यौन एमएमएसका कारण बलिउडका प्रसिद्ध अभिनेत्री तथा अभिनेता सलमान खानका मित्र कैटरीना कैफको जीवनमा नराम्रो प्रभाव परेको छ। इंटरनेटमा आजकाल कैटकी बहिनी इसाबेल कैफको यौन एमएमएस निस्के देखी कैटलाई मानसिक तनावमा गुज्रनु परेको छ। यसबाट कैटरिना तथा उनकी बहिनीलाई सार्वजनिक स्थलमा समेत सबैले जथाभावी भन्न थालेका छन्।
इशाबेल अहिले इन दिनों बलिउडमा आफ्नो कामका लागी संघर्ष गरीरहेकी छिन्। उनको यस्तो यौन एमएमएसका लंदनबाट निस्केको गरिएको छ। त्यस यौन एमएमएस कतिको साँचो हो भन्ने यकिन भईसकेको छैन तर यसले बलिउडमा ठुलो तहलका मच्चाईरहेको छ। यस भन्दा अगाडी पनि करीना कपूर, प्रिटी जिंटा तथा मल्लिका शेहरावतको यस्तै एमएमएस निस्के तहलका मच्चाईसकेको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks