Loving nepal news

Tuesday, February 23, 2010

तीनदलीय कार्यदलको बैठक दिउसो

काठमाडौं, १२ फागुन(दैनिकी)

दुईदिनमा प्रस्ताव तयार गर्न जिम्मा पाएको तीनदलीय कार्यदलको बैठक आज ५ दिनमा बल्ल बस्दैछ । त्यो पनि थोरै समय छलफल गर्ने समय छुट्याइएको छ ।

अहिले बिहान सिंहदरबारमा बस्ने बैठकमा यसअघि तयार भएको र उच्चस्तरीय संयन्त्रमा छलफलमा रहेका विषयमा समेटेर सहमतिको प्रस्ताव तयार गर्ने विषयमा छलफल हुनेछ ।

कार्यदलका सदस्य माओवादी नेता देव गुरुङले सबै दलहरु बैठकमा व्यस्त भएकाले आज ढिलो गरि कार्यदलको बैठक बस्न लागेको बताउनु भयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks