Loving nepal news

Monday, February 22, 2010

राखी को हुन र? : कश्मीरा शाह


काठमाडौं, १० फागुन (दैनिकी)

सीमा बिस्वाससंग चलचित्र ‘सिटी ऑफ गोल्ड’ मा काम गरिरहेकी अभिनेत्री कश्मीरा शाहको बोलीका कारण कैयन दुश्मनहरु बनेका छन्। उनले सबभन्ला पहिले त्यस्ता कलाकारहरुलाई निशाना बनाए जसले धैरै कामको प्रस्तावहरु आएता पनि काम गर्न मन नलागेको बताएका थिए। हालै उनले राखी सावंत माथी पनि नकारात्मक टिप्पणीहरु गरेकी थिईन।

राखी को हुन र?

उनले भनिन राखी को हुन र? यस अलावा उनलाई कॉस्मेटिक सर्जरीबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले पनि कॉस्मेटिक सर्जरी गरेमा उनी र राखीमा के फरक बाँकी रहन्छ भनेर प्रती प्रश्न गरे। हालै यी दुई अभिनेत्रीहरु बीच सम्बन्ध बिग्रिएपछि यीनीहरुले एक अर्काबारे नकारात्मक टिप्पणीहरु गर्न थालेका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks